“तिम्रो छोरा त ठुलो भैसकेछ। नाम के हो? बिहेमा नि बोलायेनौ “ उसले थाहा नपाएको झैं गरि सोधी। मेरा फेस्बुकका भित्ता भरि म अनि मेरो छोराको तस्बिर थिए। हरेक फोटोमा उसको नाम थियो। अनि कहिले मेरो प्रोफाइल नचहारे झैं गरि उसले यो प्रश्न तेर्स्याई। “सुबाष। ” बस् यत्ति जवाफ दिएँ। “ए राम्रो नाम रहेछ।” उसले […]