Time-Travelling ज्याकेट!

Spread the love“तँ त हिमालको देशबाट आएको हैन र, सगरमाथाको देश। तँलाई नि जाडो हुन्छ र ?” मेरो कामको म्यानेजर मलाई सधैँ यहि सोध्छ। शायद उसलाई लाग्छ, नेपालमा हिमाल मात्र छन्, अनि हिऊँको कारण एकदम जाडो, अनि त्यहाँ बाट आउनेले जाडो त स्विटर बिना कटाउन सक्छन। तर त्यहि हिमालको देशको काठमाण्डौ उपत्यकाबाट ६ वर्ष पहिले … Continue reading Time-Travelling ज्याकेट!