पानीका पाइला

Spread the loveउज्यालोमा आँखाको अगाडी सबै आउने भएर शायद भावनाका कथाहरु रातमा गाढा हुन्छन। हुन पनि हो, कसैलाई सम्झिनु पर्दा आँखा चिम्म गर्छन सबैजना। अँध्यारोमा शायद याद पनि चहकिला हुँदा हुन्। यादका खोल ओढेर उ आज पनि मेरो निन्द्रा बिथोलिरहेकी थिई। घडीमा १२ बजेर ५४ मिनेट गएको थियो। साँझ सिमसिम परिरहेको पानि अहिले मज्जाले दर्किरहेको … Continue reading पानीका पाइला