// निर्ममला //

Spread the loveप्यारो डायरी, तिमीलाई त थाहा छदै छ, मेरो नाम निर्मला हो। म २७ बर्षकी भएँ। दिदीको बिहे हुँदा बिहेको सपना देखेकी मैले, सबै सपना देख्न लायक हुँदैनन् भनेर बुझ्न बिहे पछिको एक बर्ष कुर्न पर्यो। अचेल मलाई तिमीमा लेख्न पनि डर लाग्छ। मेरा कलमले झारेका मसी तिम्रा पानालाई ग्रहण गर्न मन छ कि … Continue reading // निर्ममला //