आँखा झिमिक्क, माया गायब!

Spread the loveफ्राइडे नाइट अनि मेलबर्न, मजस्ता घरका न घाटका, कि त रक्सीको नशामा कुनै बारको कुनामा लडिरहेका हुन्छन कि त लड्न जाने सुरसार गर्दै हुन्छन। अस्ट्रेलिया आएपछि बनेको रोबोट जिन्दगी, हरेक शुक्रबार साँझ ५ बजेपछि चैं, खुला साँढे बनेको अनुभूति गराउँछ। घडीले ५ बजायो अनि म रोबोटको खोल उतारेर २५ बर्षे लक्का जवानको रुप … Continue reading आँखा झिमिक्क, माया गायब!