मनको मसान

Spread the loveपसिनाले मलाई लुछुप्प भिजाइसकेको थियो। गाडीको एसीले काम गरेको झैँ लागेन, त्यसैले ऐना खोलेँ। चिसो सिरेटोले उसैको नाम लिए झैँ महसुस भैरहेको थियो। उसको नाम सुन्दा खै किन हो मनमा चिसो पस्यो अनि निधारबाट पसिनाको थोपा गालामा झर्यो। बाहिर त्यति गर्मि त थिएन तर त्यो बतासमा उसको नामले मेरो शरीरको तापक्रम बढाउँदै थियो। … Continue reading मनको मसान