त्यो म होइन!

Spread the loveरातको साढे एक बजे एक्कासी मेरो मोबाइल बज्यो। हिजो राति समय मै नसुतेका मेरा आँखा, भर्खरै लागेका थिए। रातको त्यो प्रहरमा त्यसरी मेरो मोबाइलमा घन्टी बज्नु, आफैमा सामान्य थिएन। आखिर मलाई यसरि रात बिथोल्ने गरि सम्झिने कोइ भएझैं मलाई लाग्न नथालेको पनि बर्षौं भैसकेको थियो। बिहानै अफिस जानु पर्ने झोंक अनि कसैले बिगारिदिएको … Continue reading त्यो म होइन!