जे भयो, त्यो हुनेछैन!

Spread the love“तँलाई त्यो याद छ?” “मोटाइछस् त!” “त्यो त नेता बन्यो रे!” “आज पनि एक हात पन्जा लडाई हान्ने कि?” म छिर्दै गर्दा मेरा कानमा ठोक्किन पुगेका यी सब गफहरुले होटेल अन्नपुर्णको त्यो पार्टी रुमलाई माछा बजार नै बनाएको प्रतित भइरहेको थियो।  किन किन मलाई एक्कासी सम्झना मिस को याद आयो।  “चुप्प लागेर बस्न … Continue reading जे भयो, त्यो हुनेछैन!